१ फाल्गुन २०८२, शुक्रबार

Tag: जाँचबुझ आयोग

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको थप गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप्ने