१४ असार २०८१, शुक्रबार

Tag: जहाज सुरक्षित

श्री एयरलाइन्सको जहाज सुरक्षित रहेको भन्दै पुन: पायो उडानको अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको सबै जहाजहरु उडानको लागि सुरक्षित रहको जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज सुरक्षित रहेको भन्दै ग्राउन्डेड फुकुवा गरेको हो । प्राधिकरणका प्राविधिकहरूले श्री एयरलाइन्सका उडानमा रहेका जहाजको