४ आश्विन २०८१, शुक्रबार

Tag: जहाजको पर्खाइमा

जहाजको पर्खाइमा बागलुङको बलेवा विमानस्थल

गलकोट । लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीयवासी । विसं २०७७ फागुनमै कालोपत्र