६ जेष्ठ २०८३, बुधबार

Tag: जहाजको अवशेष

दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजको अवशेष दश दिनभित्र हटाइने

झापा । चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट