जहाँ ‘हुन्न’ भन्ने आवाज सुनिएन…
काठमाडौँ, ३१ जेठ । सभामुुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाइनमा लागेको बिरलै देखिने दृष्य प्रतिनिधिसभाको आजको बैठकमा देखियो । प्रधानमन्त्री एवं