२३ भाद्र २०८१, आइतबार

Tag: जसपा फुट्यो

जसपा फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई पुगे निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसदहरुमध्ये ७ सांसद लिएर राई