३ फाल्गुन २०८२, आइतबार

Tag: जल्पाताल

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

ढोरपाटन, बागलुङ । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न