३१ भाद्र २०८१, सोमबार

Tag: जलसतह खतराको बिन्दुमाथि

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

चितवन । निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ । बाढी पूर्वानुमान