४ मंसिर २०८१, मंगलबार

Tag: जलवायु अनुकूलित पूर्वाधार

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : खानेपानीमन्त्री यादव

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएका छन् । एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको