१० फाल्गुन २०८२, आइतबार

Tag: जर्मन रेलसेवा

हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध

२४ मङ्सिर, फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ । हड्तालका कारण उच्च गतिको