१७ असार २०८१, सोमबार

Tag: जर्ज एच डब्लु बुस

अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन

१५ मङ्सिर, वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् । अमेरिकाको राजनीतिक