३ असार २०८१, आइतबार

Tag: जन्मियो शिशु

धौलागिरी अस्पतालको आइसोलेशन कक्षमै जन्मियो शिशु

गलकोट, ११ असार । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन