९ आश्विन २०८१, बुधबार

Tag: जन्माईन् बच्चा

अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माईन् बच्चा

अछाम, असर २६ । अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छन् । अछामको मेल्लेख गाउँपालिका-४ की २५ वर्षीया महिलाले बिहिबार जिल्ला अस्पतालको आइसोलेसनमा शिशु जन्माएकी हुन् । अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ती