लहान । सिरहाको नवराजपुर गाउँपालिका– ३ की पञ्चियादेवीलाई दुई छोराको जन्मदर्ता प्रमाणपत्र लिन वडा कार्यालयमा रु १०० दस्तुर तिर्नुप¥यो । “पहिला पहिला जन्मदर्ता बनाउँदा कुनै दस्तुर तिर्नुपर्दैन थियो । अहिले दस्तुर शुल्क लिन थालिएको छ”, उहाँले भन्नुभयो, “आफूले यसअघि छोराछोरीको