१७ असार २०८१, सोमबार

Tag: जन्ति बोकेको टिपर

जन्ती बोकेको टिपर दुर्घटना : २ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौं । सिन्धुलीमा आइतबार साँझ जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर सडकमा पल्टिदा २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार गम्भीर