२२ भाद्र २०८१, शनिबार

Tag: जनार्दन प्रकरण

जनार्दन शर्मा प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन संसदमा पेश भएको छ । १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन आज समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका