एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गर्यो : पूर्व शिक्षा सचिव नेपाल
११ असार, काठमाडौं । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसइइ नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष