२० असार २०८१, बिहिबार

Tag: जनस्वास्थ्यमाथि खेलबाड

जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड

काठमाडौँ । नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने,