१७ असार २०८१, सोमबार

Tag: जनसरोकारका विषय

प्रतिनिधिसभा शून्य समय : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारगारमा हाल पाँच सय कैदी राखिएको बताए । उनले आगामी आर्थिक