१२ चैत्र २०८२, बिहिबार

Tag: जनसम्बन्ध विस्तार

नेकपाको जनसम्बन्ध विस्तार अभियान शुरु

स्याङ्जा, २ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाँकी कामलाई