१४ असार २०८१, शुक्रबार

Tag: जनविरोधी भूमिका

एमालेको जनविरोधी भूमिकाले मधेसका जनताले न्याय पाएनन् : प्रचण्ड

जनकपुरधाम । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय नपाएको आरोप लगाएका छन् । मधेश प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपाली क्रान्तिमा मधेसको भूमिका अत्यन्तै महत्त्वपूर्ण