८ आश्विन २०८१, मंगलबार

Tag: जनयुद्धकाल

जनयुद्धकालको विद्युत् आयोजनाले दिएको उज्यालो

सर्जना कार्की, रुकुमपूर्व, २४ साउन । तत्कालीन माओवादीले सशस्त्र जनयुद्धका क्रममा धेरै ठाउँमा विद्यालय, सहिद गेट, चौतारा, विद्युत्गृह लगायतका भौतिक संरचना निर्माण गरिएको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । तीमध्ये रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२