४ आश्विन २०८१, शुक्रबार

Tag: जनता वाक्कदिक्क

कमल थापा भन्छन्, ‘काँग्रेस र कम्युनिष्टसँग जनता वाक्कदिक्क भए’

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए