४ फाल्गुन २०८२, सोमबार

Tag: जनतामा खानेपानी

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्याउने लक्ष्य

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन् । आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिएका