जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले विदा लिदैछु : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभएर सर्वोच्च अदालतको परमादेशले आफू प्रधानमन्त्रीवाट विदा लिनु परेको बताएका छन् । आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै जनताको जनादेश आफ्नो पक्षमा भएको तर सर्वोच्च