१५ बैशाख २०८३, मंगलबार

Tag: जनताको आश

अस्पताल सुविधा सम्पन्न हुने जनताको आश

महोत्तरी । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार