११ बैशाख २०८३, शुक्रबार

Tag: जनजागरण

वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

२० पुस, काठमाडौँ । मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ । वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ । भेलाले श्रीहरी