२२ भाद्र २०८१, शनिबार

Tag: जथाभावी नबोल्न

एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई नेपालको निर्देशन

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन्