५ फाल्गुन २०८२, मंगलबार

Tag: जटिल मोड

देशको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् । बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत