६ आश्विन २०८१, आइतबार

Tag: जङ्गे भुल

परिचयपत्र पाउँदा जङ्गे भुललाई घाटा

विमलबहादुर विष्ट, डोटी, ६ असार । पुस्तौँदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका–१ छपाली बिनेवाडाका ५६ वर्षीय जङ्गे भुल विसं २०६५ मा हलियामुक्तिको घोषणा भएपछि खुशी हुनुभएको थियो । उहाँले सरकारबाट केही राहत पाउने आस गर्नुभएको थियो, रोजगारीको पनि