२ असार २०८१, शनिबार

Tag: जगाएको आशा

राष्ट्रसंघीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिजो उच्च सरकारी अधिकारी एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गरे । खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित