१५ आश्विन २०८१, मंगलबार

Tag: जगत बहादुर विश्वकर्मा

क्यान, एन्फा र ओलम्पिकको विवाद हल गरेरै छोड्छु : मन्त्री विश्वकर्मा

१० चैत, काठमाण्डौ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र समस्या र विवादलाई हल गर्नेगरि आफूले पहलकदमी गर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले