सल्यान । यहाँका १० स्थानीय तहमध्ये पाँचले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चार वटाले भने यही असार १० गतेभित्र नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने प्रावधान भए पनि सार्वजनिक गर्न सकेनन् । नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने