१९ असार २०८१, बुधबार

Tag: छुर्पी बरामद

इलाममा एकैपटक २ हजार किलो अवैध छुर्पी बरामद

मङ्गलबारे । इलाममा अवैध रूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद