१ फाल्गुन २०८२, शुक्रबार

Tag: छुदेन काविमो

छुदेन काविमोको उपन्यास ‘उरमाल’ले पायो मदन पुरस्कार

काठमाडौं । छुदेन काविमोको उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यसैगरी २०८१ सालको जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले