३१ भाद्र २०८१, सोमबार

Tag: छुट्याउन सक्नुपर्छ

राष्ट्रियसभा बैठक : ‘बजेटको ठीक-बेठीक छुट्याउन सक्नुपर्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै नेपाली