२४ पुस, वीरगञ्ज । पश्चिमी पर्साको प्राचीन तथा ऐतिहासिक भिस्वा बजार आउने भारतीय सवारी साधनलाई सरकारले छुटपुर्जीको व्यवस्था नगर्दा भारतीय गाडी धनीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । सीमावर्ती भारतको सिक्टा बजार हुँदै दैनिक दर्जनाँै भारतीय नम्बर प्लेटका सवारी