१३ आश्विन २०८१, आइतबार

Tag: छाला प्रशोधन केन्द्र

छाला प्रशोधन केन्द्र सञ्चालनमा

कञ्चनपुर, २६ वैशाख । सार्की समुदायको पुख्र्याैली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो । वन क्षेत्रमा सडेर