६ फाल्गुन २०८२, बुधबार

Tag: छाउगोठ

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका-१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा-१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए। “बेदकोट र कृष्णपुर नगरपालिकाको