रवि र छविको मुद्दामा मुल मिसिल झिकाउन उच्च अदालतको आदेश
बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्व डीआईजी छविराज जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको छ । उच्च अदालत बुटवलले रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी