३ आश्विन २०८१, बिहीबार

Tag: छलिया नर्तक

छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल

३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै