३ असार २०८१, आइतबार

Tag: छलफलका एजेण्डाहरु

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका छलफलका एजेण्डाहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शुक्रबारदेखि शुरु हुँदैछ । २ दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा असोज १५, १६