२८ कार्तिक २०८३, शनिबार

Tag: छठ पर्वको तयारी

नारायणी नदी किनारमा छठ पर्वको तयारी

नवलपुर, नवलपरासी । नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति