४ असार २०८१, सोमबार

Tag: च्यासलमा राखिने

नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने

काठमाडौं । हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव भोलि दिउँसोसम्म एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । आज बसेको एमाले सचिवालय बैठकले नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि