९ मङ्सिर, हुम्ला । हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण गरिएको छ । विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर शुरु भएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट हिल्सा सडकखण्डको शनिबार प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहितको टोलीले निरीक्षण गरेको