१२ असार २०८१, बुधबार

Tag: चौरमा पठनपाठन

म्याग्दीको लुलाङ विद्यालयमा चौरमा पठनपाठन गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको