८ बैशाख २०८३, मंगलबार

Tag: चैतेधान

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

गाईघाट, उदयपुर । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि