७ मंसिर २०८१, शुक्रबार

Tag: चुरा र मेहेन्दी

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भादगाउँ । भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएकी छन् । उनले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाएकी छन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा