१ फाल्गुन २०८२, शुक्रबार

Tag: चुनाव चिह्न रुख

कांग्रेसको देउवा समूहले गुमायो चुनाव चिह्न रुख र चारतारे झण्डा पनि

काठमाडौँ । नेपाली काँग्रेसको शेर बहादुर देउवा समूहले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गुमाएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएसंगै देउवा समूहले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गुमाएको हो