१ असार २०८१, शुक्रबार

Tag: चुनाव चिह्नसहित तयार

माधव नेपाल समूहको नयाँ पार्टीको नाम र चुनाव चिह्नसहित तयार

काठमाडौँ । ५ महिना लामो एकता प्रयास असफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि